शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आपसी झगडामा आफ्नै साथीको हत्या

आपसी झगडामा आफ्नै साथीको हत्या

 

झापामा साथीले साथीकै हत्या गरेका छन् । जिल्लाको मेचीनगर गाउँपालिका ५ अँधेरी निवासी शुक्रराज लिम्बुले सोही स्थानकै भीमराज लिम्बुको हत्या गरेका हुन् ।

प्रहरीले शुक्रराज लिम्बुलाई पक्राउ गरेको छ । आपसी झगडामा खुट्टामा बाँध्ने ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको लिम्बुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय इँटाभट्टा छेउमा ब्यान्डेजले घाँटी बाँधेको र मुखबाट रगत आइरहेको अवस्थामा लिङ्देनको शव भेटिएको थियो । शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend