सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनकाण्डका अभियुक्त छिरिङले गरे जिल्ला अदालत, मोरङमा आत्मसमर्पण

सुनकाण्डका अभियुक्त छिरिङले गरे जिल्ला अदालत, मोरङमा आत्मसमर्पण

One kilogram gold bars are displayed for a photograph at the YLG Bullion International Co. headquarters in Bangkok, Thailand, on Wednesday, Jan. 13, 2016. Thailand's biggest buyer of gold will boost purchases by about 25 percent to 160 tons this year, said chief executive officer Pawan Nawawattanasub. Photographer: Dario Pignatelli/Bloomberg

सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले आत्मसमर्पण गरेको केही दिन नबित्दै करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले पनि आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुखका अनुसार उनको अदालतमा बयान सुरु भएको छ । खत्रीले पनि जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend