काठमाडौं । केन्द्रीय तथ्यांक विभागले कोरोना महामारीको कारण रोकिएको १२ औँ राष्ट्रिय जनगणना छिट्टै गर्नका लागि तयारी थालेको छ ।वैशाख २५ गतेदेखि असार ८ गतेसम्मका लागि तोकिएको जनगणना कोरोना महामारीको कारण अनिस्चितकालका लागि रोकिएको थियो ।तर अब कोरोना संक्रमणको जोखिम केहि कम हुँदै गएसँगै जनगणनाको तयारी थालिने केन्द्रीय तथ्यांक विभाग जनसंख्या शाखाले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend