सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता आएको छ । महासंघका अनुसार आज सुन गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार २०० नै कायम भएको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि ९२ हजार ७०० रुपैयाँ नै कायम भएको छ । चाँदीको मूल्य सामान्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँमा झरेको हो । सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend