शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

चार लाखभन्दा बढी नगदसहित आठ जुवाडेहरु पक्राउ

चार लाखभन्दा बढी नगदसहित आठ जुवाडेहरु पक्राउ

फाइल फोटो
लकडाउनको समयमा ठूलो रकम हारजित हुनेगरी जुवा खेलिरहेका आठजना जुवाडेहरुलाई प्रहरीले नगदसहित नवलपुरमा पक्राउ गरेको छ । कावासोती नगरपालिकाको लोकतान्त्रिक चोकस्थित रामजी पाण्डेको घरमा हिजो राति जुवा खेलिरहेका उनीहरुका साथबाट प्रहरीले चार लाख ३२ हजार ६९५ रुपैयाँ र चार बुक तास बरामद गरेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend