शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन्। महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा सोमबार साँझ नेपाल निवास गएका हुन्। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताएको छ। ‘उहाँहरूबीच अहिले कुराकानी भइरहेको छ’ स्रोतले भन्यो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend