शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पानी वितरणको तालिका फेरियो, अब कहाँ कति दिनमा आउछ ?

पानी वितरणको तालिका फेरियो, अब कहाँ कति दिनमा आउछ ?

 

काठमाडौं । सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरिएको छ ।

चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ ।

सो अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ। नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend