शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमालेले बोलायो असार २ गतेका लागि स्थायी कमिटी बैठक

एमालेले बोलायो असार २ गतेका लागि स्थायी कमिटी बैठक

 

काठमाडौं। एमालेले असार २ गते स्थायी कमिटी बैठक बोलाएको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक बोलाइएको हो। स्थायी कमिटी बैठकमा अदालतको आदेशपछिको रणनीतिमाथि छलफल हुनेछ। बैठकमा माधव नेपाल समूहका गतिविधि र गण्डकी प्रदेश सरकार बहिर्गमनको विषयमा पनि समीक्षा हुने बताइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend