शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

 

 

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीको महाधिवेशनको मिति सार्न र अन्य कार्यतालिका संशोधन गर्न गरिएको प्रस्तावका सम्बन्धमा छलफल गर्न बैठक आह्वान भएको जनाइएको छ। बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेगरी बैठक बोलाइएको काङ्ग्रेसले जानकारी दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend