काठमाण्डौ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन ।
नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेपछि गुरुङले फोन गरेर आफ्नो र पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना र बधाई दिएका हुन। एमालेबाहेकका दलको समर्थनमा नेपाली कांग्रेसका नेपाली मुख्यमन्त्री बनेका हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend