शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गोरखामा रुखबाट लडेर एक बालकको ज्यान गयो

गोरखामा रुखबाट लडेर एक बालकको ज्यान गयो

गोरखा । गोरखामा रुखबाट लडेर एक बालकको ज्यान गएको छ । घर नजिकैको रुखमा चराको गुँड हेर्न भन्दै चढेका धार्चे गाउँपालिका(२ रुन्चेतका सजन घलेको ज्यान गएको हो । रुखबाट खसेर घाइते भएका बालकको उपचारका क्रममा गएराति गोरखा अस्पतालमा ज्यान गएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend