शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण, ५ जना पक्राउ

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण, ५ जना पक्राउ

 

काठमाडौं ।ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend