सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मुख्यमन्त्री गुरुङले भने यो पनि प्रतिगमन नै होइन र ?

मुख्यमन्त्री गुरुङले भने यो पनि प्रतिगमन नै होइन र ?

 

 

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघमा प्रधानमन्त्रीले प्रतिगमन गरे भनेजस्तै कुनै न कुनै रुपमा प्रदेशमा पनि प्रतिगमन भइरहेको बताए। प्रदेशसभाको बैठकमा उनले प्रदेशमा केही समस्या नहुँदा पनि सरकार परिवर्तनको खेलमा लागेको उल्लेख गर्दै प्रतिगमनको संज्ञा दिएका हुन। ूदही जस्तै जमेर बसेको प्रदेशलाई ज्वालामुखी बनाउने काम कसले गर्यो। यो पनि प्रतिगमन नै होइन र ?

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend