शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गुल्मीमा १ पुरुष मृत फेला

गुल्मीमा १ पुरुष मृत फेला

प्रतिकात्मक तस्वीर

गुल्मी । गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा ३० वर्षीय विदुरविक्रम कुँवर बिहीवार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

कुँवर घरदेखि करीब ३०० मिटर नजिकै रहेको राँगाको पाइले भीरभन्दा तल मृत अवस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend