शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं। नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। उक्त प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा,न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडाको इजलासमा पेसीमा छ। नागरिकता सम्बन्धी मुद्दा यसअघि हेर्दाहेर्दैमा राखिएको थियो। आज अन्तरिम आदेश दिने वा के गर्ने भन्नेबारे छलफल हुनेछ। मन्त्रिपरिषदको सिफारिसमा जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend