सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशभर कूल सक्रिय कोरोना संक्रमितको संख्या ८० हजारभन्दा बढी

देशभर कूल सक्रिय कोरोना संक्रमितको संख्या ८० हजारभन्दा बढी

 

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर कूल सक्रिय कोरोना संक्रमितको संख्या ८० हजार ३३६ जना रहेको बताएको छ। संक्रिय संक्रमितमध्ये ७४ हजार ४३८ जना होम आइसोलेसन र ५ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये एक हजार ३१२ जना आइसीयु र ३७५ जना भेन्टिलेटरमा रहेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend