सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सम्भव भएसम्म समयमै कर बुझाउन निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाको आग्रह

सम्भव भएसम्म समयमै कर बुझाउन निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाको आग्रह

 

काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुले आम्दानी गरेका व्यवसायीहरुलाई समयमै कर बुझाउन आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले आज एक विज्ञप्‍ति प्रकाशित गर्दै निषेधाज्ञाको समयमा व्यवसाय प्रभावित भएकालाई जरिबाना नगर्न सरकारसँग अनुरोध पनि गरेका छन्। दोस्रो लहरको संक्रमणका कारण अहिले ७० प्रतिशत उद्दम व्यवसाय ठप्प भएको जानकारी उनीहरुले गराएका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend