सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम शुरू, विपक्षी सांसदहरू संसदमा गएनन्

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम शुरू, विपक्षी सांसदहरू संसदमा गएनन्

 

 

बुटवल । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम शुरू भएको छ । तर, प्रदेशसभामा विपक्षी सांसदहरु संसदमा गएका छैनन् ।

प्रदेश प्रमुखलाई मौन विरोध गर्दै प्रदेशसभामा गएका छैनन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले नीति तथा कार्यक्रम बाचन गर्न सुरु गरेका छन् ।

विपक्षी गठबन्धन बैठकमा गएका छैनन् । प्रदेश प्रमुखले आफ्नो पदीय मर्यादाविपरीत मुख्यमन्त्रीको कार्यालयमा गएर मुख्यमन्त्रीको सपथ ग्रहण गराएको भन्दै मौन बिरोध गरेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend