काठमाडौं । संसारका प्रमुख मिडियाका वेबसाइटहरु डाउन भएका छन् । गार्जिएबन, फाइनान्सियल टाइम्स, इनडेपेन्डेटन्ट, न्युयोर्क टाइम्स जस्ता अनलाइन डाउन भएको बीबीसीले जनाएको छ । बेलायतको जीओभी डट युके पनि डाउन भएको छ । डाउन भएका वेबसाइटमा ‘इरार ५०३ सर्भिस अनभाइलेवल’ भन्ने सन्देश देखिएको छ । यो क्यालउड कम्युटिङ प्रोग्रामको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend