शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आफ्नो पक्षका नेताले नै दुई थरी सुझाव दिएपछि एकाएक परे माधव नेपाल दोधारमा

आफ्नो पक्षका नेताले नै दुई थरी सुझाव दिएपछि एकाएक परे माधव नेपाल दोधारमा

 

 

काठमाडौं । एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन् ।
नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको छ ।
एउटा निष्कर्षमा पुग्न राखिएको बैठकमा दुई लाइन देखिएपछि के गर्ने भनेर नेपाल दबाबमा परेका हुन् । नयाँ पार्टी गठन गर्ने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अझै एकताका लागि संघर्ष गर्ने भन्ने विषयमा नेपाल दोधारमा परेका हुन् ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend