शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मन्त्रीपरिषद पुर्नगठन भए लगत्तै डा बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

मन्त्रीपरिषद पुर्नगठन भए लगत्तै डा बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

 

 

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपाका नेता डा बाबुराम भट्टराईले नयाँ मन्त्रिपरिषदमा संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी जोडिनु अनोठो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा डा भट्टराईले यस्तो भनेका छन्–

‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाउँ रु नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend