प्रतिकात्मक तस्बिर
काठमाण्डौ । नेपाललाई कोरोना खोप उपलब्ध गराउने अमेरिकाले घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै यसबारेमा जानकारी दिएका छन ।
अमेरिकाले नेपाललाई कति डोज कोरोना खोप उपलब्ध गराउने भन्ने खुलेको छैन । प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराउने घोषणा गरेको भन्दै अमेरिकालाई धन्यवाद दिएका छन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend