काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ । सोमबार साँझ ५ः४० मा बैठक शुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषको नियमित बैठक भएको एक मन्त्रीले जानकारी दिए ।
अबको एक–दुई दिनमै जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने पक्कापक्की भएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend