सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजनीतिमा नयाँ तरंग र ध्रुवीकरण ल्याउने गरी डा बाबुरामले गरे यस्तो डर लाग्दो ट्‍वीट

राजनीतिमा नयाँ तरंग र ध्रुवीकरण ल्याउने गरी डा बाबुरामले गरे यस्तो डर लाग्दो ट्‍वीट

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले हात मिलाएर आ आफ्‍नो बाटो लाग्‍न सुझाव दिएका छन् । फुटको संघारमा पुगेको जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुने चर्चा चलिरहँदा भट्टराईले यस्तो सुझाव दिएका हुन् ।

अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति होु भट्टराईले नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । त्यस्तै भट्टराईले हिडिरहे फेरि भेट हुनेछ भन्दै ट्‍वीट गरेका छन् अतस् मान्छे तानातान र किनबेचको तमासा नगरौं  भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊँ १ हातमिलाएर आआफ्नो बाटो लागौं  हिँडिरहे फेरि भेटहुनेछ  उनले कसलाई लेखेको नखुलाए पनि जसपाको पछिल्‍लो राजनीतिक घटनाले आफ्‍नै पार्टीका नेताहरूलाई लेखेको सहजै अनुमान लगाउन सकिन्छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend