सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरे माधव नेपालको हस्ताक्षर अनाधिकृत भएको टिप्पणी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरे माधव नेपालको हस्ताक्षर अनाधिकृत भएको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितका नेताले जारी गरेको वक्तव्यमा माधव कुमार नेपालको हस्ताक्षर अनाधिकृत भएको टिप्पणी गरेका छन् ।

उनले एमालेको वरिष्ठ नेताको दर्जामा नेता नेपाल नरहेको र हस्ताक्षर गर्दै हिँड्न पार्टीले उनलाई नखटाएको समेत बताएका छन् ।

उनले भनेका छन्,विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ। नेकपा(एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन। अझै विधि र पद्धति

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend