काठमाण्डौ । सरकारले सांसद केन्द्रित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले कोरोना महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै सांसद विकास कोष खारेज गरेको जानकारी गराए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend