काठमाडौं । राष्ट्रिय योजना आयोगका ९ जना पूर्वउपाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यादेश मार्फत बजेट नल्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन् । पूर्वउपाध्यक्षमा पृथ्वीराज लिगल, डा जगदीश चन्द्र पोखरेल, डा शंकर शर्मा , डा पीताम्बर शर्मा, डा दिनेशचन्द्र देवकोटा, डा गोविन्दराज पोखरेल, डा मीनबहादुर श्रेष्ठ र डा स्वर्णीम वाग्लेले संयुक्तरुपमा हस्ताक्षर गरी सरकारलाई अध्यादेश मार्फत बजेट नल्याउन अपिल गरेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend