शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पछिल्लो २४ घण्टामा ८ हजार ६३६ संक्रमित थपिए, ६ हजार ४०४ संक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा ८ हजार ६३६ संक्रमित थपिए, ६ हजार ४०४ संक्रमणमुक्त 

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। मंगलबार थपिएका सँगै कुल सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ। २२ हजार ९३६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन्।  मंगलबार १६९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend