सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संगीतकार संघ नेपालको नयाँ कार्य समिति चयन, अध्यक्षमा शान्तिराम राई

संगीतकार संघ नेपालको नयाँ कार्य समिति चयन, अध्यक्षमा शान्तिराम राई

सगींतमा क्षेत्रमा क्रियाशिल कलाकारहरुको संस्था संगीतकार संघ नेपालको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागबजार स्थित होटल हार्दिकमा सम्पन्न भएको आठौँ वार्षिक साधारण सभा बाट १३ सदस्यीय कार्य समिति चयन भएको छ । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा र निवर्तमान अध्यक्ष लक्ष्मण शेष संरक्षक रहेका छन् । नयाँ कार्य समितिमा शान्तिराम राई अध्यक्ष, सुनील मास्के बरिष्ठउपाध्यक्ष, महेश खड्का प्रथम उपाध्यक्ष, चेतन सापकोटा द्वितीय उपाध्यक्ष, महासचिव पारस मुकारुगंसचिव, बसन्त सापकोटा ,कोषाध्यक्ष हरि लम्साल रहेका छन् । साथै सदस्य हरुमा मिलन मोक्तान, शशी रावल, राजेश थापा, जेम्स प्रधान रहनु भएको छ भने आलोकको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend