शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

शीर्ष नेताहरुको दौडधुप !विपक्षी गठबन्धनका पाँच शीर्ष नेता जुटे छुट्टै छलफलमा

शीर्ष नेताहरुको दौडधुप !विपक्षी गठबन्धनका पाँच शीर्ष नेता जुटे छुट्टै छलफलमा

काठमाडौं । सर्वदलीय बैठक सुरु हुनुअघि विपक्षी गठबन्धनमा रहेका राजनीतिक दलका शीर्ष नेता अहिले छुट्टै छलफलमा जुटेका छन् ।

अन्तिम निर्यण लिने गरी कम्मर कसेर उनीहरु छलफलमा जुटेका हुन् । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, बाबुराम भट्टराईलगायतका नेता छुट्टै छलफलमा जुटेका हुन् । अव केही समयमा तार्किक निष्कर्ष निस्कने र देशमा आन्दोलनको आँधी बेहेरी ल्याउने सम्म निर्यण हुने त्यहाँ सहभागी एक नेताले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend