शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मध्यरातमा संसद विघटन भए पछि कांग्रेस प्रवक्ता शर्माले महाभारतको प्रसंग कोट्याउँदै गरे यस्तो ट्वीट

मध्यरातमा संसद विघटन भए पछि कांग्रेस प्रवक्ता शर्माले महाभारतको प्रसंग कोट्याउँदै गरे यस्तो ट्वीट

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मध्यावधि चुनाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई महंगो पर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा शर्माले यस्तो बताएका हुन्। महाभारतको प्रसंग कोट्याउँदै उनले भनेका छन्, ‘ अहंकारको वृक्षमा विनासको फल लाग्छ’

‘बुझी राख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्रीजी’, शर्माले ट्वीटरमा लेखेका छन्, ‘महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ । संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कार्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा निर्वानको मिति घोषणा गरिएको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend