शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपालसहित देउवाको पक्षमा हस्ताक्षर गर्ने सवै सांसद कारबाहीमा

माधव नेपालसहित देउवाको पक्षमा हस्ताक्षर गर्ने सवै सांसद कारबाहीमा

काठमाडौं । नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कार्यमा हस्ताक्षर गर्ने पार्टीका वरिष्ठ नेता माधव नेपालसहित सबै सांसदलाई कारबाही गरेको छ । पार्टी संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी ओलीले यसबारे निर्णय भएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका छन् । ओलीले आफूहरुको हस्ताक्षर फर्जी भएको दावी गर्दै प्रधानमन्त्रीलाई जानकारी गराउने केही सांसदलाई भने कारबाही गरेका छैनन् । अव माधव नेपालले यो बिषयमा कस्तो कदम चाल्छन त्यो भने हेर्न बाँकी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend