काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । उनले साँझ ७ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।
विपक्षीले १४९ सदस्यसहित नयाँ सरकारको दाबी गर्नुपूर्व उनले पनि १५३ सदस्यसहित नयाँ सरकारको दाबी पेश गरेको उनी पक्षीय नेताहरुले बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend