शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्रीमा दाबी पेस गरेर शीतलनिवासबाट बाहिरिए विपक्षी गठबन्धनका नेता

प्रधानमन्त्रीमा दाबी पेस गरेर शीतलनिवासबाट बाहिरिए विपक्षी गठबन्धनका नेता

काठमाडौं । प्रधानमन्त्रीमा दाबी पेस गर्न पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवासबाट बाहिरिएका छन् ।

प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न पुगेका नेताहरु केहीबेरअघि बाहिरिएका हुन् । तर उनीहरुमध्ये अहिलेसम्म कसैले प्रतिक्रिया भने दिएका छैनन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend