शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले र जसपाका सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको दाबी

एमाले र जसपाका सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको दाबी

काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागी दाबी प्रस्तुत गरेका छन् । विपक्षी भन्दा अगाडी नै उनले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेको बुझिएको छ । एमाले र जसपाका सांसदहरुको हस्ताक्षरसहित उनले दावी गरेको बताइएको छ । ओली अहिले शीतल निवासबाट बाहिरिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend