सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चितवनमा केही दिनअघि देखिएको बर्डफ्लु संक्रमण राजधानीमा

चितवनमा केही दिनअघि देखिएको बर्डफ्लु संक्रमण राजधानीमा

देशको कुखुरा उत्पादनको मुख्य केन्द्र मानिने चितवनमा केही दिनअघि देखिएको बर्डफ्लु संक्रमण पूर्ण नियन्त्रण नहुँदै राजधानी काठमाडौंमा पनि बर्डफ्लु देखिएको छ । धेरै समय पछि बर्डफ्लु संक्रमण देखिएको छ । काठमााडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ लामाबगर र धर्मस्थलीमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । यसअघि पाँच बर्ष अघि पनि काठमाडौंमा बर्डफ्लु देखिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend