शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको भर्खरै आयो चुनौति दिदै यस्तो टिप्पणी

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको भर्खरै आयो चुनौति दिदै यस्तो टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले १ सय ३८ जनाको बहुमत जुटाएर सरकार बनाउन प्रतिपक्षी दललाई चुनौती दिएका छन् । शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै उनले प्रतिपक्षी दललाई यस्तो चुनौति दिएका हुन् । उनले मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको भन्दै प्रश्न समेत गरेका छन् ।

गायक पशुपति शर्माको गीतको सानो अंश लेख्दै सल्लाहकार थापाले बहुमत सदस्यहरूको समर्थनमा नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री ओलीलाई विपक्षमै बस्न बाध्य गराउन चुनौति दिएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend