सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आत्मबल बलियो बनाएकै कारण ९१ वर्षीया उपमेयर कार्कीले कोरोनालाई जितिन

आत्मबल बलियो बनाएकै कारण ९१ वर्षीया उपमेयर कार्कीले कोरोनालाई जितिन

काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाका उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छिन । ९१ वर्षकी उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेको बताएकी छिन । वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उनको उपचार भएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend