सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रदेश सभाको अधिवेशन डाक्न अस्वीकार (पत्रसहित)

प्रदेश सभाको अधिवेशन डाक्न अस्वीकार (पत्रसहित)

बुटवल,। लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन बोलाउन परेको निवेदनलाई अस्वीकृत गरिदिएका छन् । उनले आज निवेदनको वाक्यांश उल्लेख गर्दै संविधान अनुसार अधिवेशन आव्हान गर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेश सभाको अधिवेशन बोलाउन निवेदन दिएका थिए । २६ वैशाखमा दिएको निवेदनका सम्बन्धमा धारा ११ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश बामोजिम हाल अधिवेशन आव्हान गर्न मिल्ने अवस्था नदेखिएको यादवले उल्लेख गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend