शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

जसपा संसदीय दलको नेतामा महतो

जसपा संसदीय दलको नेतामा महतो

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको औपचारिक जानकारी संसद् सचिवालयलाई गराएका छन् ।

अध्यक्ष ठाकुरले पत्र पठाउँदै संसदीय दलको विधान २०७७ अनुसार महतोलाई संसदीय दलको नेता चयन गरिएको जानकारी सचिवालयलाई गराएका हुन् ।  २७ वैशाखमा ठाकुर पक्षका बहुमत सदस्यले महतोलाई संसदीय दलको नेतामा चयन गरेका थिए ।

यस्तो छ पत्र

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend