वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका १ पिपरपाती घर भएका ५५ वर्षिय सिंहको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मङगलबार बिहान मृत्यु भएको हो । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको मङगलबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend