सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अदुवा चिया पिउनुका यी फाइदा

अदुवा चिया पिउनुका यी फाइदा

काठमाडौं । दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।

अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।

यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ ।

अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।

मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।

महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउँदा त्यसले फाइदा पुग्छ ।

अदुवाको चियामा कागती मिसाएर पिउँदा शरीरको वजनसमेत कम हुन्छ । लोकान्तरबाट

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend