सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कर्मचारीको तलब नबढ्ने, अर्थमन्त्रीले दिए आधिकारीक ट्रेड युनियनलाई यस्तो प्रतिक्रिया

कर्मचारीको तलब नबढ्ने, अर्थमन्त्रीले दिए आधिकारीक ट्रेड युनियनलाई यस्तो प्रतिक्रिया

अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् । तनाब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् । कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend