बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

माधव नेपालले धोका दिएको प्रचार भईरहेका बेला प्रचण्डले दिए फेरि यस्तो प्रतिक्रिया

माधव नेपालले धोका दिएको प्रचार भईरहेका बेला प्रचण्डले दिए फेरि यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग फेरि पनि एक ठाउँमा भेट हुन सक्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले माधव नेपालबाट धोका भएको भनेर अहिले नै भन्न नमिल्ने बताए ।

प्रचण्ड भने, ‘अहिले म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न । अहिले भर्खर पनि हामी कुरा गर्दै थियौं । ‘उहाँभित्र केही समस्या भए होलान् । संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका दिएको भन्न मिल्दैन ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend