बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

हिजो माधव नेपालको आलोचना गर्ने सूर्य थापाले एकाएक बोली फेरदै लेखे यस्तो स्टाटस्

हिजो माधव नेपालको आलोचना गर्ने सूर्य थापाले एकाएक बोली फेरदै लेखे यस्तो स्टाटस्

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालले सही कदम चालेको टिप्पणी गरेका छन् । उनले नेता नेपाल बल्ल आफूहरुको संगतमा आएको भन्दै खुशी व्यक्त गरेका छन् । थापाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेता नेपालबीचको हिजोको भेटवार्ताको तस्विरलाई विशेष क्षण भन्दै सेयर गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend