बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

अन्ततः केपी शर्मा ओली नै फेरी प्रधानमन्त्री

अन्ततः केपी शर्मा ओली नै फेरी प्रधानमन्त्री

काठमाडौं । अन्ततः केपी शर्मा ओली नै फेरी प्रधानमन्त्री हुने पक्का भएको छ । केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ । आजै राति प्रधानमन्त्रीमा नियुक्त गर्ने र भोलि सपथ ग्रहण गराउने शीतलनिवासको तयारी छ । अहिले राष्ट्रपति कार्यालयमा ओलीको नियुक्तिको तयारी भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend