सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । गुरुङलाई आजै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेर प्रदेश प्रमुखले शपथ ग्रहण गराएकी हुन् । अबगुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend