सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भर्खरै आयो यस्तो खवर २५ जनाभन्दा बढी मलामी जान नपाइने

भर्खरै आयो यस्तो खवर २५ जनाभन्दा बढी मलामी जान नपाइने

काठमाडौं ।कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापन वा अन्त्येष्टी गर्दा २५ जनाभन्दा बढी मलामी जान नपाइने भएको छ ।स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको आइसीएस पदाधिकारी बैठकले जनस्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापनको मापदण्ड तोकेको हो । साथै, आफ्नो धर्म र परम्पराअनुसार शव व्यवस्थापन गर्न चाहे सेनासँग समन्वय गरेर दाहसंस्कार गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend