सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

निषेधाज्ञामा थप कडाइ गरिने

निषेधाज्ञामा थप कडाइ गरिने

काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजेसम्म थप भएको छ भने थप कडाइ गरिनेछ ।

जसअनुसार निर्माण सामग्री दिउँसोमा ल्याउन नपाइने निर्णय भएको छ भने विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ । विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाइने निर्णय भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend