सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सामाजिक सञ्जालमार्फत जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले दिए यस्तो सुझाव

सामाजिक सञ्जालमार्फत जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले दिए यस्तो सुझाव

काठमाडौं । जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत डा पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता नेपालका लागि कठिन रहेको उल्लेख गरेका छन् । उनले आगामी तीन हप्ता घरमै बस्न पनि सुझाव दिएका छन् । तीन हप्ता सावधानी अप्नाएमा त्यसपछि संक्रमणदर घट्दैजाने उनको विश्वास छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend